• नेपाल सरकार

    कृषि तथा पशुपन्छी विकास मन्त्रालय

    पशु सेवा विभाग

    राष्ट्रिय पशु प्रजनन् कार्यालय

    लहान, सिराहा, नेपाल


    कार्य विवरण

    - विभिन्न जातको पशुको जमेको विर्य उत्पादन

    - विर्य संकलनका लागि विभिन्न किसिम र जातका उच्च प्रजनन मान क्षमता भएका भाले पशुको हर्ड ब्यवस्थापन

    - पशु आहारा ब्यवस्थापनका लागि मौसमी तथा बहुवर्षे घाँस तथा दाना उत्पादन र व्यवस्थापन

    - विर्य भण्डारण तथा संरक्षणका लागि तरल नार्इट्रोजन उत्पादन र व्यवस्थापन

    - कृत्रिम गर्भाधानकर्ताहरुलार्इ प्राविधिक परामर्श तथा क्षमता अभिवृद्धि जन्य कार्यहरु

    - कृत्रिम गर्भाधान कार्यको प्रभाव मूल्यांकन तथा अभिलेखीकरण

    - भविष्यमा अनुसन्धान तथा खोजमूलक अध्ययन कार्यको लागि जमेकाे विर्यको माध्यमले जिन संरक्षण

    - कृषकहरुलार्इ कृत्रिम गर्भाधान कार्यहरुको उपयोगिता तथा फाइदावारे जनचेतना अभिवृद्धि

    © 2024 Copyright : राष्ट्रिय पशु प्रजनन् कार्यालय, लहान, सिराहा, नेपाल
    Last Updated: 2080-02-14
    Developed By: Ninja Infosys Pvt. Ltd.